मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनकामना दर्शन गरेर फर्केका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

barnanmedia.com · Sat Mar 14 22:35:10 GMT 2026

मनकामना दर्शन गरेर फर्केका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा शनिबार राति बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)