विश्वकप नकआउटमा ८८ वर्षपछि स्विट्जरल्यान्डको ऐतिहासिक जीत
lokaantar.com
स्विट्जरल्यान्ड ८८ वर्षपछि फिफा विश्वकपको नकाउट चरणको खेल जित्दै अन्तिम १६ मा पुगेको छ । शुक्रबार बिहान अल्जेरियालाई २–० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड विगत ८८ वर्षमा पहिलो पटक विश्वकपको नकआउट खेल जित्दै इतिहास रचेको हो ।
खेलको १० औँ मिनेटमै ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई शुरूआती अग्रता दिलाएका थिए । अल्जेरियाले खेलमा फर्किने केही राम्रा सम्भावनाहरू देखाए पनि दोस्रो हाफ शुरू भएको ४८ सेकेन्डमै स्विट्जरल्यान्डले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)