आयुशमान जुनियर टेनिस क्वाटरफाइनलमा
ratopati.com
file photo
काठमाडौं । आयुशमान घले प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आज भएको खेलमा घलेले श्रेयस पौडेललाई ६–२ र ६–१ अङ्कको सोझो सेटमा पराजित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)