सन्तानलाई सानैदेखि असफलता पनि थेग्न सिकाऔँ, मानसिकरूपमा बलियो बनाऔँ
baahrakhari.com · Tue Oct 10 01:08:00 GMT 2023
किशोरावस्था र मानसिक स्वास्थ्य अन्तरसम्बन्धित मात्रै होइन अत्यन्तै संवेदनशील विषय पनि हुन् । कतिपय किशोरावस्थाका सन्तान अध्ययनमा अपेक्षाकृतरूपमा सफल नभएर वा प्रेम सम्बन्धका कारण मानसिक रोगको सिकारदेखि आत्महत्यासम्मको अवस्थामा पुगेको देखिन्छ ।
यसको पछाडि उनीहरूको हुर्काइ, अभिभावकले दिने सहायता, समाजले गर्ने व्यवहार आदिको भूमिका रहन्छ । पछिल्लो समय समग्र युवा पुस्तामा अधैर्यता र बेचैनीका कारण मानसिक समस्या निम्तिएको हाम्रो अनुभवले देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)