मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जिते

barnanmedia.com · Sat Mar 14 23:02:38 GMT 2026

सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जितेका छन्। सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौडमा उपाधि जितेकी हुन्।

धादिङकी सन्तोषीले १ घन्टा २१ मिनेट ११ सेकेन्डमा दौड पुरा गरेकी थिइन्। जावलाखेल फुटबल मैदानबाट सुरु भएको दौड पुल्चोक हरिहरभवन, बखुन्डोल, झम्सिखेल, धोविघाट, बल्खु, कलंकी बजार पुगेर फर्किएर एकान्तकुनमा हुँदै जावलाखेल मैदानमा पुगेर सकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)