न्यायालयमा बुढाहरुको कार्टेलिङ भत्काउन आग्रह
barnanmedia.com · Sat Mar 14 23:13:54 GMT 2026

काठमाण्डौं, ३० फागुन : अवकाशमा जान लागेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयमा भित्राएको बुढाको कार्टेलिङको नीति तत्कालै हटाउनुपर्ने आवाज उठ्न थालेको छ ।
राज्यले राम्रो नीति अपनाउंन नसक्दा कतिसम्म हानी हुंदो रहेछ भन्ने उदाहरण भदौ २४ मा भएको सिंहदरबार, सर्वाेच्च अदालत र सितलनिावसमा भएको आगजनीले पुष्टी गरिसकेको भन्दै युवा कानुनविद्हरुले राउतको अवकाशसंगै बुढाहरुबीचको कार्टेलिङको नीति हटाउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)