मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

य:सिं ढालिएपछि सकियो इन्द्रजात्रा : अन्तिम दिनमा महिलाले ताने रथ, राष्ट्रपति र पूर्व राजा पुगे कुमारी घर

pahilopost.com · Fri Sep 24 18:23:54 GMT 2021

काठमाडौं : हनुमानढोकाको काल भैरव अगाडी ठड्याइएको य:सिं ढालिएसँगै काठमाडौंमा ८ दिन लामो यँया: (इन्द्रजात्रा) सकिएको छ। नानिचा:या: (बीचको टोलमा रथयात्रा) पछि आज राति १०: ३६ को साइतमा य:सिं ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न भएको हो।

य:सिं ढालेपछि त्‍यसलाई हनुमानढोकाबाट मरु, चिकंमुग:,मजिपात, ह्युमत हुँदै टेकु दोभानमा लगेर विर्सजन गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)