मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मधेसमा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बन्दै

barnanmedia.com · Sat Mar 14 23:32:43 GMT 2026

भूमिगत सिँचाइ प्रणाली कृषि उत्पादकत्व बढाउनका लागि प्रभावकारी हुँदै गएको छ ।

मधेस प्रदेश सरकारले सिँचाइ सुविधा पुर्याउने उद्देश्यले धनुषा तथा महोत्तरीलगायत जिल्लामा स्थापना गरेका भूमिगत सिँचाइ प्रणालीले किसानलाई ठूलो राहत भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)