अल्जेरियालाई हराउँदै स्विट्जरल्याण्ड अन्तिम-१६ मा
setopati.com · Fri Jul 03 05:18:37 GMT 2026
स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
शुक्रबार बिहान अल्जेरियालाई २-० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)