झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु
himalpress.com · Fri Jun 05 00:16:03 GMT 2026

झापा- झापाको अर्जुनधारामा बिहीबार दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हँस्दाको करेन्ट लागेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)