मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोमाञ्चक खेलमा राजस्थानमाथि पञ्जाबको जीत

kalakarmi.com · Mon Apr 12 23:56:58 GMT 2021

मुम्बई– सञ्जु सामसनले करियरको तेस्रो तथा इन्डियन प्रिमियर लीग (आईपीएल) २०२१ को पहिलो शतकका बावजूद राजस्थान रोयल्स (आरआर) ठूलो स्कोर भएको रोमाञ्चक खेलमा सोमबार पञ्जाब किङ्ससंग चार रनले हार्न बाध्य भयो ।

पञ्जाब किङ्सले कप्तान केएल राहुलको ५० बलमा ५ छक्का र ७ चौकाको मद्दतले ९१ रन तथा दीपक हुड्डाको २८ बलमा ६ छक्का र ४ चौकाको मद्दतले बनाएको ६४ रनसंगै तेस्रो विकेटका लागि १ सय ५ रनको तिब्र गतिको साझेदारीका कारण ६ विकेटको क्षतीमा २ सय २१ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)