भुटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गर्न रास्वपाको माग
farakdhar.com · Mon May 15 17:18:17 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । उक्त प्रकरण संगठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।
रास्वपाका प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)