रवि पदमुक्त भएपछि डाेलप्रसाद बने राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यवाहक सभापति
ukeraa.com · Fri Jan 27 22:50:02 GMT 2023
काठमाडौं : सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)