राष्ट्रपतिसँग डेढ घण्टा छलफल गरेर फर्किए प्रधानमन्त्री
baahrakhari.com · Mon Jun 07 16:14:00 GMT 2021
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच डेढ घण्टा छलफल भएकाे स्रोतले जनाएको छ ।
स्राेतकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको थियो । भेटवार्ताको विषयबारे भने जानकारी दिइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)