मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बिहान ८ बजेदेखि महामन्त्रीकाे मत गणना हुने

setopati.com · Thu Dec 16 00:32:00 GMT 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुने भएको छ। बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)