अर्शदीप चम्किँदा पञ्जाबको जीत, डटेर हार्यो मुम्बई इन्डियन्स
kalakarmi.com · Sat Apr 22 23:59:00 GMT 2023
मुम्बर्ई– पञ्जाब किङ्सले मुम्बई इन्डियन्सलाई आईपीएल-२०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा १३ रनले हराएको छ । शनिवार राति मुम्बईको वानखेडे स्टेडियममा खेलिएको एउटा प्रतिस्पर्धामा मुम्बईलाई जीतका लागि २१५ रनको आवश्यकता थियो, तर यो टीमले २०१ रनमात्र बनाउन सफल रह्यो ।
पञ्चाबको जीतको हीरो तिब्र गतिका बलर अर्शदीप सिंह रहे, जसले मुम्बईलाई अन्तिम ओभरमा जीतका लागि आवश्यक १६ रन बनाउन दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)