चण्डीगढ–डिब्रुगढ एक्सप्रेस दुर्घटना, तीन जनाको मृत्यु
barnanmedia.com · Thu Jul 18 21:28:30 UTC 2024

चण्डीगढ–डिब्रुगढ एक्सप्रेस दुर्घटना, तीन जनाको मृत्युउत्तर प्रदेशको गोंडा जिल्लामा चण्डीगढ डिब्रुगढ एक्सप्रेसको केही डिब्बा पटरीबाट खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
यो रेल दुर्घटनामा ३० जना घाइते भएका छन् । रेलवेका कार्यकारी निर्देशक (सूचना तथा प्रचार)का अनुसार दुर्घटना हुनुअघि चण्डीगढ–डिब्रुगढ एक्सप्रेसको लोको पाइलटले विस्फोटको आवाज सुनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)