मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नैतिकताका आधारमा सभापति देउवाले राजिनामा दिनुपर्छ’

lokaantar.com · Mon Dec 26 00:33:56 GMT 2022

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नैतिकताका आधारमा काग्रेस सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट राजिनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा राति ट्वीट गर्दै नेता घिमिरेले सो कुरा बताएका हुन् ।

“नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ” उनले भनेका छन्, “हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?”

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)