भूकम्पले घाइते बनाएकाको उपचार र राहत तथा उद्धार गर्न एमाले सुदूरपश्चिमको माग
nepalpress.com · Tue Oct 03 15:49:21 GMT 2023
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज बझाङको चैनपुर नजिक केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गराएको क्षतिमा आवश्यक राहत तथा उद्धारका लागि सरकारसँग माग गरेको छ ।
कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले विज्ञप्ति जारी गर्दै भूकम्पले बझाङमा र अछाममा केही मानिसहरु घाइते बनाएकोमा एमाले प्रदेश कमिटी स्तब्ध बनेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)