बजाज मोटरसाइकल खरिद गर्दा बद्रीलाई १ किलो चाँदी
deshsanchar.com · Wed May 17 15:45:49 GMT 2023
पोखरा – पोखरा हेमजाका बद्र्री पौडेलले मोटरसाइकल खरिद गर्दा १ किलो चाँदी उपहार जितेका छन्। पौडलले बजाजको पल्सर १५० सिसीको मोटरसाइकल खरिद गरेका थिए। नयाँ वर्षको अफरअन्तर्गत पौडेलले १ किलो चाँदी हात पारे। उनले लक्की ड्रमार्फत चाँदी जितेका हुन्।
भाग्यशाली पौडेललाई बुधबार नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्सका प्रमुख इच्छामान बुद्धाचार्यले १ किलो चाँदी हस्तानतरण गरेका छन्। इच्छाशक्तिबाट उनले मोटरसाइकल खरिद गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)