मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच वर्षमा ४.६ अर्ब डलरकाे निर्यात हुने वातावरण बनाउने नेपाल उद्याेग परिसंघकाे घाेषणा

baahrakhari.com · Sun Jul 24 18:07:23 GMT 2022

काठमाडाैं । नेपाल उद्योग परिसंघले आगामी पाँच वर्षपछि नेपालबाट ४.६ अर्ब अमेरिकी डलरको निर्यात हुने वातावरण बनाउने घोषणा गरेको छ ।

उद्योग परिसंघको १९औँ साधारण सभाको उद्घाटन समारोहमा परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्तो घोषणा गरेका हुन् । उनले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत देशमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)