मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रा आजदेखि

setopati.com · Thu Nov 30 01:18:00 GMT 2023

नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ।

दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)