मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाजापट्टी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार

himalkhabar.com · Tue Oct 10 01:22:51 GMT 2023

इजरायल र गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार गरिएको छ।

इजरायल र हसासका लडाकूबीच भिडन्त भइरहेको गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको सोमबार उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)