दाहालले भावुक हुँदै शर्मालाई भने– ‘तपाईं पार्टीमा फर्कनुस्’
ekantipur.com · Tue Nov 04 17:19:30 GMT 2025

काठमाडौँ — माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टी छाडेर ‘प्रगतिशील अभियान’घोषणा गरेका सचिवालय सदस्य जनार्दन शर्मालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशन आयोजक समितिको मंगलबारको बैठकमा भावुक हुँदै यस्तो आग्रह गरेका हुन् ।
उनले शर्मालाई गरेको आग्रहको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)