मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिमीको सिंगो जाङ गाउँमा दुई घरधुरीको बास

deshsanchar.com · Sat Aug 10 16:15:37 UTC 2024

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमी गाउँको जाङ गाउँ दुई घरधुरीमा सीमित भएको छ। गाउँमा बस्दै आएका स्थानीय काठमाडौँ र अन्यत्र बसाइ सराइ गरेका कारण गाउँमा हाल दुई घरधुरीका स्थानीय बस्दै आएका हुन्।

लिमी जाङ गाउँका स्थानीय कुन्चोक तामाङले लिमीकै दोस्रो ठूलो गाउँ जाङमा हाल दुई घरधुरीका मानिस बस्दै आएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)