दुई वटा बस दुर्घटना हुँदा १३ जना घाइते
hamrakura.com · Sat Aug 10 00:00:00 UTC 2024
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा शनिबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)