राष्ट्रिय जनगणना २५ कात्तिकदेखि
rajdhanidaily.com · Mon Sep 06 23:13:39 GMT 2021
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको हो ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै सोसम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषद्मा पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)