दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, यात्रुको कर्णाली नदीमा खोजी जारी
kharibot.com · Fri Jul 03 05:35:00 GMT 2026

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)