खेतखेतमै गणक
annapurnapost.com · Sun Nov 21 06:28:00 GMT 2021
कास्की : यति बेला कास्कीका किसान धान थन्क्याउने चटारोमा छन्। यति नै बेला राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणमा हुने मुख्य जनगणनाका लागि गणकहरू शनिबार घरमूलीहरूलाई घरमा नभेटेपछि खेतखेतमै पुगेका छन्।
सार्दी खोलाका किसान शंकर गिरी घरभन्दा केही परको खेतमा धान थन्क्याउने चटारोमा थिए। उनलाई पछ्याउँदै गणक श्रीकृष्ण लम्साल उनको खेतमै पुगे। खेतमै पुगेका गणकले व्यस्त किसानको केही समय मागेर उनको घरको विवरण लिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)