चितवन- २ उपनिर्वाचन : आवश्यक सामग्री लिएर मतदानस्थल पुगे कर्मचारी
nepallive.com · Sat Apr 22 01:10:00 GMT 2023
काठमाडौं- चितवन- २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ। निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन्।
सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ। इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)