सहकारी रकम अपचलनबारे भोलि छानबिन समिति बन्ने, दलहरूबीच लगभग सहमति
setopati.com · Mon May 27 17:04:00 UTC 2024

सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक सकारात्मक रूपमा टुंगिएको दुवै पक्षका नेताले बताएका छन्।
मंगलबार बिहान बस्ने बैठकले कार्यादेशलाई अन्तिम रूप दिने र मंगलबारबाटै संसदको गतिरोध अन्त्य हुने पनि उनीहरूले दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रधानमन्त्री पुष्पकमल दाहाल
पदम गिरी