सर्वोच्चका दुबै फैसलापछि ओली सत्ता बस्नुको कुनै तुक छैन : डा. भट्टराई
khabarhub.com · Wed Mar 10 17:10:52 UTC 2021
काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ‘ओली हटाऊँ देश बचाऊँ’ ह्यासट्याग गर्दै उनले सर्वोच्चका दुबै फैसलापछि प्रधानमन्त्री ओलीले एक मिनेट पनि सत्ता बसिरहन तुक नहुने जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)