मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काँकडभिट्टा नाकाबाट मात्रै ५१ करोडको कोदो आयात

annapurnapost.com · Wed Jul 26 01:05:09 GMT 2023

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ।

झापा : पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन्। तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)