मेसीलाई कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड
setopati.com · Tue Oct 31 00:45:13 GMT 2023
अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।
गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डी'ओर अवार्डले सम्मान गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)