दुई जर्नेलको म्याद थपियो,अनन्त कार्कीमाथि कार्वाहीको तयारी
janaaastha.com · Thu Jan 20 16:26:03 GMT 2022
‘बाँदर बढी बाठो भयो भने…आफै सकिन्छ’ भने झैँ नेपाली सेनाका दुई तारे जर्नेल अनन्त कार्कीको हारगुहार बेकार भएको छ । अझै दुई साता सैनिक सेवा बाँकी रहेका कार्की बढुवा भएर चीफ हुने सपना चकनाचुर मात्रै भएको छैन, सैनिक ऐन र नियमावलीबमोजिम कारबाहीको सम्भावना बढेको छ ।
आफ्नो म्याद थप्न प्रधानमन्त्री कार्यालय र शीतल निवासमा समेत उजुर गरेका कार्कीको म्याद नथप्ने निर्णय क्याबिनेटले एक साताअघि पुस ३० कै मितिमा गरेको पत्र आज अपरान्ह जङ्गी अड्डा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)