मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तान्जानिया जारी चुनावी हिंसाबीच केही प्रतिबन्ध हटाइयो

barnanmedia.com · Tue Nov 04 19:15:00 GMT 2025

तान्जानियामा निर्वाचनका समय हिंसात्मक घटनाहरू भएको भन्दै सरकारले निर्वाचन पूर्व जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आदेश आंशिकरूपमा हटाइएको छ भने इन्टरनेट सेवामाथिको प्रतिबन्ध पनि क्रमशः हटाएको छ।

प्रतिबन्धहरू आंशिक रूपमा हटाइएपछि केही तान्जानियालीहरू मङ्गलबार घरबाहिर निस्किएका देखिन्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)