एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्यो
khabarhub.com · Fri Jul 03 05:43:14 GMT 2026

भरतपुर – एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ । भरतपुरस्थित विवान्ता होटलमा आयोजित कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)