पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा १०.७५ प्रतिशतसम्म ब्याज दिने
arthasansar.com
पोखरा फाइनान्स लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार फाइनान्सले बचत खातामा न्यूनतम ५.७५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ । फाइनान्सको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.२५ प्रतिशत देखि अधिकतम १०.७५ प्रतिशतसम्म तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)