मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि

ratopati.com · Thu Jun 11 19:58:19 GMT 2026

काठमाडौँ। फिफा विश्वकप २०२६ को उद्घाटन खेलको पहिलो हाफ सकिँदा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध १–० को अग्रता बनाएको छ ।

मेक्सिको सिटीस्थित एस्टेका रङ्गशालामा जारी खेलको ९ औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । दक्षिण अफ्रिकी रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)