मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

जसपा अध्यक्ष उपेन्द्र यादव स्वदेश फिर्ता

lokaantar.com · Tue Oct 10 17:11:16 GMT 2023

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भई आज फिर्ता भएका छन् ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गरेका थिए । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)