मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी हुँदै छ त्रिचन्द्र क्याम्पसका पुराना भवनको पुनर्निर्माण (तस्बिरसहित) 

baahrakhari.com · Wed Feb 08 00:45:00 GMT 2023

काठमाडौं । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको १०४ वर्ष पुरानो त्रिचन्द्र क्याम्पसका भवनहरूको पुनर्निर्माण थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले दुई वर्षमा सक्नेगरी पुनर्निर्माण काम अघि बढाएको हो ।

क्याम्पसका तीनवटा जीर्ण भवनमध्ये दुई भवन प्रबलीकरण (रेक्ट्रोफिटिङ) भई पुरानै स्वरूपमा रहनेछन् । एउटा भवनले पुरानै स्वरूपमा नयाँ संरचना पाउँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)