धनकुटामा पनि मतदान स्थगित
janaaastha.com · Fri May 13 17:44:52 GMT 2022
आज भएको स्थानीय तहको निर्वाचनअन्तर्गतको मतदान कार्य धनकुटाको एउटा स्थानीय तहमा स्थगित भएको छ । शहिदभूमि गाउँपालिकामा बिहान ११ बजेदेखि भएको विवादको समाधान नभएपछि मतदान स्थगित गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ को ठाकुरदेवी माविको क केन्द्रमा बिहान ७ बजे मतदान प्रारम्भ भएपनि ११ बजेबाट अघि बढ्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)