कर्णाली प्रदेश स्तरिय भलिबल हुने, विजेतालाई २ लाख
hamrokhelkud.com · Mon Mar 15 17:03:04 UTC 2021
सोमबार, चैत २, २०७७
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । चुली युवा क्लव सुर्खेतको आयोजनामा चैत ११ गते प्रथम चुली कप प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)