मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बेलायतमा नयाँ भेरियन्टको खतरा बढेपछि मंगलबारदेखि मास्क अनिवार्य

nepalsamaya.com · Sun Nov 28 17:50:00 GMT 2021

लण्डन-

कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ। बेलायमा सोमबार नयाँ भेरियन्टका दुई जना संक्रमित पुष्टि भएको बेलायती स्वास्थ्यमन्त्री साजिद जावेदले जनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)