मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानेले देखाइरहेको चटक अनि स्टन्डको राजनीति

barnanmedia.com · Thu Jul 18 21:50:40 UTC 2024

नेपाली राजनीतिमा कान्छा नेता हुन् रवि लामिछाने सञ्चारकर्म बीचमै छाडेर पार्टी खोलेका रवि जसरी उदाए, त्यसरी नै क्रेज ओरालो लागेको छ।

०७९ को निर्वाचनमा २१ सिट ल्याएर चौथो शक्ति बनेपछि दुईपटक उपप्रधान एवं गृहमन्त्री बनेका रविको राजनीतिक छवीको पर्दा एकपछि अर्काेगरी उघ्रिँदै गएको छ।रविको एउटा चरित्र अनौठो छ, आफू सरकारमा गए सबै ठिकठाक। प्रतिपक्षमा बसे, सबै बर्बाद भयो।एमाले र माओवादी मिलेपछि गत फागुनमा दोस्रो कार्यकालका लागि उपप्रधान एवं गृहमन्त्री बनेका रवि अहिले सत्ताच्यूत हुनुको पीडामा छन्। एकाएक कांग्रेस र एमालेको समीकरण बनेपछि रास्वपा प्रतिपक्षमा पुगेको छ। अनि गृहमन्त्री छँदा स्टन्डको राजनीति गरिरहेका रवि अहिले चटक देखाउन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)