लुका मोड्रिचको भावुक बिदाइ
nagariknews.nagariknetwork.com · Fri Jul 03 05:47:16 GMT 2026

क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिचको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन्।
पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिचले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)