बैंकहरूले मागे धितो सकारेका घरजग्गा भाडामा लगाउन सक्ने अधिकार, अन्यत्र कस्तो छ व्यवस्था?
setopati.com · Fri Jun 26 10:07:46 GMT 2026

बैंकरहरूले गैरबैंकिङ सम्पत्तिको रूपमा रहेका घरजग्गालाई भाडा (बहाल) मा लगाउन पाउनुपर्ने माग गरेका छन्।
आगामी मौद्रिक नीति २०८३-८४ को तयारीमा रहेको राष्ट्र बैंकसमक्ष नेपाल बैंकर्स एसोसिएसनले यस्तो सुझाव दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)