ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएशिया सेमिफाइनलमा
himalkhabar.com · Fri Dec 09 18:04:50 GMT 2022
ब्राजिललाई पेनाल्टी सुट आउटमा हराउँदै क्रोएशिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कतारको एजुकेशन सिटी रंगशालामा भएको पहिलो क्वार्टर फाइनलमा क्रोएशियाले पेनाल्टीमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। क्रोएशियाले लगातार चार पेनाल्टी सुटलाई गोलमा परिणत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)