दिपावलीको विद्युत् 'पिक लोड' १२७० मेगावाट कायम
ekagaj.com · Thu Nov 04 15:37:05 GMT 2021
काठमाडौँ - दिपावलीको दिन विद्युत्को 'पिक लोड' १२७० मेगावाट कायम भएको छ । विद्युत प्राधिकरणको प्रणाली सन्चालन विभागका निर्देशक सुरेस भट्टराईकाअनुसार दिपावलीको दिन पिक लोड १२७० मेगावाट कायम भएको हो ।
दिपावलीमा देशभर कतै पनि विद्युत् आपूर्ति अवरुद्ध नभएको उनले बताए । सबै प्रकारका जलासय र अर्धजलाययुक्त आयोजना विद्युत्गृहहरूलाई तयारी अवस्थामा राखिए पनि तिनलाई चलाउनुपर्ने अवस्था नआएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)