प्रहरीको वान टन दुर्घटनामा जना प्रहरी घाइते
nepalbahas.com · Fri Nov 19 17:05:00 GMT 2021
३ मंसिर, उदयपुर । जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका-७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।
कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट(नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)